युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरत्रिफ्या

SITENAME

युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरत्रिफ्या भएको छ । मन्टेस्वरी तहमा अध्ययनरत १२९ विद्यार्थीका ८२ अभिभावकमध्ये ७० जना अभिभावक भेलामा सहभागि भएको प्रधानाध्यापक यमलाल अर्यालले बताए । कार्यत्रफ्ममा विद्यालय व्यवस्थापन समिति,शिक्षक–अभिभावक संघ,सल्लाहकार समिति तथा शैक्षिक गुणस्तर समितिका पदाधिकारीको समेत सहभागिता रहेको जनाइएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षता रहेको कार्यत्रफ्ममा देवदह–६ का वडाध्यक्ष खेमबहादुर थापासहित भीमलाल कापफ््ले र राधिका अर्याल,देवदह खानेपानीका अध्यक्ष राजन अधिकारी लगायत सहभागी थिए । कार्यफ्ममा प्रेरणामूलक भिडियो प्रदर्शनसँगै अभिभावकका गुनासा तथा जिज्ञासामाथि छलपफ्ल गरिएको थियो । कार्यफ्ममा स्वागत हरिप्रसाद भण्डारीले गरेका थिए भने सञ्चालन शिक्षक प्रतिनिधि शिला मल्लले गरेकी थिइन ।
 

प्रतिकृया दिनुहोस
SITENAME

–आपफ्न्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यत्रफ्मसहित सम्पन्न ।।

    आपफ्न्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यत्रफ्मसहित सम्पन्न भएको छ । चारवटै सेवा केन्द्रमा इकाइगत

SITENAME

  पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता   

           पाल्पा, ९ असोजः अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर

SITENAME

पहिरोले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध

बुटवल ।  लगातारको वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान तिनाउ

↑