सुचनाका लागि सामुदायिक सञ्चार अभियान द्धारा सञ्चालीत सामुदायिक रेडियो देवदह १०६.६ मेगाहर्ज
रुपन्देहीको देवदह नगरपालीका वडा नं. ५ मा अवस्थीत छ । यस रेडियोले समुदायमा रहेका सूचना र समाचार साथै विज्ञापनहरुलाई प्रसारण गर्दै आईरहेको छ ।
सम्पर्क फोन : 071-577735/ 577737 (Office)
स्टेशन म्यानेजर : Baburam Dhakal (9847260519)
समाचार प्रमुख : Govinda gharti (9857029608)
email -: प्रशासन / बिज्ञापन शाखा : radiodevdaha1@gmail.com, समाचार शाखा : radiodevdaha@gmail.com
सूचनाको पहुँचलाई ग्रामीण तहसम्म पु¥याउने उद्देश्यका साथ स्थापना गरिएको सामुदायिक एफ.एम. रेडियो देवदह १०६.६ मेगाहर्ज समुदायको परिवर्तनमा अह्म जिम्मेवारीका साथ अगाडि बढेको यहाँहरु समक्ष सर्वविधितै छ । रेडियो देवदह लुम्विनी अञ्चलको रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी तथा भारतको विभिन्न भागमा समेत सुन्न सकिन्छ । साथै ईन्टरनेट अनलाईबाट www.radiodevdaha.com मार्फत विश्वभर सुन्न सकिन्छ । समाजमा भएका विकास र विस्तारका कुरा, उपलब्धी र चुनौतीका कुरा, घटना र दुर्घटनाका वारेमा जानकारी, व्यापार, व्यवसाय र संघ÷संस्थाको प्रवर्द्धन गर्न समेत रेडियो देवदहले प्रभावकारी भूमिका खेल्ने छ । यहाँहरु संगको सहकार्यवाट समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेका छौ ।
Objective उद्देश्यहरुः
१ ) ग्रामिण क्षेत्रमा रहेका सुचना विमुख व्यक्तिहरुलाई संचार प्रयोगको विकास गर्ने र रेडियो श्रवण शैलीको विस्तार गर्ने ।
२) ग्रामिण भु–भागमा भएका विभिन्न गतिविधीहरुलाई समाचारको माध्यमबाट सम्प्रेस्ण कृषीलाई प्राथमिकता दिदै, कृषी प्रविधी र कृषकका कुरा र सिद्धान्तहरुको व्यापक प्रचारप्रसार गर्ने ।
३) विभिन्न ठाँउहरुमा विभिन्न विकासका गतिविधिका कार्यहरु गर्ने । जस्तै कृषि र सडकमा विभिन्न सुधारका कार्यहरुको प्रचार तथा प्रसारण गर्ने ।
४ ) उद्धघोषण कलामा संलग्न मानव शंसोधनको शिप तथा क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रम तथा तालिमहरु संचालन गर्ने ।
५) विभिन्न जातीय भाषा, भाषीको संरक्षण, सम्वद्र्धन गर्न रेडियोबाट जातीय भाषामा समाचार, रेडियो कार्यक्रम सम्प्रेसण गर्ने ।
६) शिक्षा, स्वास्थ्य, खेलकुदलाई विकास तथा प्रवद्र्धन गर्नको लागि सम्वन्धीत निर्षकहरुमा कार्यक्रमहरु संचालन गर्ने ।
७) अति विपन्न नागरिकको जिविकोर्पाजनको लागि संभावनाको खोजी र चुनौतीको सामना गर्नको लागि जानकारी मुलक कार्यक्रम गर्ने ।
८) स्थानीय स्तरमा हुने गरेका विकास निर्माण, चेतनामुलक कार्यक्रम, युवा उद्यमशिलताको प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम संचालन गर्नै ।




