त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ, एक नेपाली पनि नियन्त्रणमा

SITENAME

८ असोज, काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

कतारको दोहा हुँदै काठमाडौं आएको ४२ वर्षीय मोहम्मद चेरा थोडी छन् । उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ ।

ad

कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी छन् । उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको छ ।

दुवै जनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रस्तरीय २१ औं बार्षिक साधारण सभा सम्पन्न 

असोज १७ । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रस्तरीय २१ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साकोसले खैरेनी सेवा केन्द्रको पाठकमा,

SITENAME

सुनचाँदीको मूल्यमा गिरावट

           काठमाडौँ, ८ असोजः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले

SITENAME

राज्य कोषको रकममा दोहोरो सुविधा अन्त्य हुनुपर्छ : कानुनमन्त्री

  काठमाडौँ, ८ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरुलाई दोहोरो सुविधा नपाउने गरी

↑