सुनचाँदीको मूल्यमा गिरावट

SITENAME

   
      
काठमाडौँ, ८ असोजः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो ।    
    
 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको रु चार हजार ६५० कायम भएको छ ।    
    
 बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार ३०० र चाँदीको मूल्य रु चार हजार ८१५ कायम भएको थियो ।    

प्रतिकृया दिनुहोस
SITENAME

कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रस्तरीय २१ औं बार्षिक साधारण सभा सम्पन्न 

असोज १७ । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रस्तरीय २१ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साकोसले खैरेनी सेवा केन्द्रको पाठकमा,

SITENAME

त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ, एक नेपाली पनि नियन्त्रणमा

८ असोज, काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । कतारको दोहा हुँदै काठमाडौं आएको ४२

SITENAME

राज्य कोषको रकममा दोहोरो सुविधा अन्त्य हुनुपर्छ : कानुनमन्त्री

  काठमाडौँ, ८ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरुलाई दोहोरो सुविधा नपाउने गरी

↑