नेपाली कांग्रेस देवदहको नेतृत्व अब अमर लामिछानेको हातमा

SITENAME

देवदह, रुपन्देही
नेपाली कांग्रेस देवदह नगर समितिको नयाँ नेतृत्व चयन भएको छ। बुधवार सम्पन्न चुनावी प्रतिस्पर्धाबाट नगर समितिको सभापतिमा अमर लामिछाने र सचिवमा दिपक पौडेल निर्वाचित भएका छन्।

देवदहका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भए पनि नगरको सभापति र सचिव पदमा कुरा नमिल्दा मतदान प्रक्रिया अपनाइएको थियो। अन्य सम्पूर्ण पदाधिकारी र सदस्यहरू भने सर्वसम्मत चयन भएका छन्।

चुनावी परिणामको मुख्य विवरण:ad

  • सभापति पद:
    • विजेता: अमर लामिछाने (१६९ मत)
    • निकटतम प्रतिद्वन्द्वी: नेत्र लाल रिजाल (११६ मत)
  • सचिव पद:
    • विजेता: दिपक पौडेल (१४६ मत)
    • निकटतम प्रतिद्वन्द्वी: साज मोहम्मद (१३८ मत - ८ मतको अन्तरले पराजित)

सर्वसम्मत चयन भएका पदाधिकारीहरू:

  • उपसभापति: मिलन मास्के राना
  • महिला उपसभापति: कमला अर्याल
  • सह-सचिव: दुधनाथ कुँवर
  • ad​​​​​​​

प्रतिकृया दिनुहोस
SITENAME

युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरत्रिफ्या

युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरत्रिफ्या भएको छ । मन्टेस्वरी तहमा अध्ययनरत १२९ विद्यार्थीका ८२

SITENAME

–आपफ्न्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यत्रफ्मसहित सम्पन्न ।।

    आपफ्न्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यत्रफ्मसहित सम्पन्न भएको छ । चारवटै सेवा केन्द्रमा इकाइगत

SITENAME

  पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता   

           पाल्पा, ९ असोजः अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर

↑