बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन   

SITENAME

  
    
वीरगञ्ज (पर्सा), २७ साउनः अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन हुने भएको छ ।    
    
वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेकाले महानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा महाशाखाले आज सूचना जारी गर्दै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी यही साउन २८ र २९ गते विद्यालयमा बिहानको समयमा मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।    
    
“आकस्मिक रूपमा अत्यधिक गर्मी बढेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै यही साउन २८ र २९ गते अनिवार्य रूपमा बिहानी सत्रमा बिहान ६ः०० बजेदेखि ०९ः३० बजेसम्म सम्पूर्ण विद्यालयले कक्षा सञ्चालन गर्नु गराउनुहुन आदेशानुसार जानकारी गराइन्छ”, महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।    

 

प्रतिकृया दिनुहोस
SITENAME

शिक्षक नपाएपछि धरानमा अनसनरत विद्यार्थीद्वारा कीटनाशक औषधि सेवन

९ असोज । शिक्षक माग गर्दै धरान उपमहानगरपालिकाको कार्यालयमा अनसन बसेका विद्यार्थीेले कीटनासक औषधि सेवन छन् । शिक्षक नहुँदा पठनपठान रोकिएको भन्दै

SITENAME

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल   

  काठमाडौँ, २ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने

SITENAME

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल   

  काठमाडौँ, २ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने

↑